छुटाउनुभयो कि?

ऋषिकेशका पूर्वस्वकीय सचिवलाई धरौटीमा छाड्न अदालतको आदेश

विराटनगर । अदालतले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

+