ऋण लिन नागरिकता बन्धकी
२२ मंसिर २०८०, शुक्रवार
पाँचथर । याङ्वरक गाउँपालिका–३ ओयामका मैतसिंह राई याङ्वरककै थर्पुमा आयोजना गरिएको आँखा शिविरमा शल्यक्रियाका लागि तम्तयार भएर बस्नुभएको छ । करिब ७६ वर्षीय मैतसिंहको देब्रे आँखामा मोतियाबिन्दुको समस्या देखिएपछि शल्यक्रिया गर्नुपर्ने भयो ।