‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा
८ असार २०८१, शुक्रवार अगाडि
म्याग्दी । बुहचर्चित नेपाली लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्युजिक भिडियोलाई नयाँ प्रस्तुतिका साथ पुनःनिर्माण गर्न शुरु गरिएको छ । गीतमा गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीले स्वर भर्नुभएको छ ।