देश

डा ओम फाउन्डेशनद्वारा ब्लाङ्केट वितरण

काठमाडौँ ।  डा ओम  फाउन्डेशनले महोत्तरीको बलवा नगरपालिका–१० धमौरामा विपन्न तथा सिमान्तकृत समुदायका तीन सय ५० घरपरिवारलाई कम्बल (ब्लाङ्केट) वितरण गरेको छ ।