छुटाउनुभयो कि?

विश्वकपमा नेपालको सान्त्वना जित, मलेसिया ७ विकेटले पराजित


काठमाडौँ । नेपाली यु–१९ महिला टिमले विश्वकपमा पहिलो जित दर्ता गरेको छ। समूह चरणका तीन खेलमा पराजित भएको नेपालले प्लेअफ म्याचमा मलेसियालाई ७ विकेटले हराएको हो।

+