छुटाउनुभयो कि?

उद्यम गर्न चाहनेलाई निर्ब्याजी ऋण

खोटाङ ।  हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालन लगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले ५ लाख रुपैयाँसम्मको बिनाब्याजका ऋण दिने व्यवस्था मिलाएको हो । 

+