खेलकुद

ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा

काठमाडौँ। राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको खेल हेर्न ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस आज नेपाल आइपुगेका  छन् ।