+

एमालेका युवा नेता बर्तौला समाजवादीमा प्रवेश

काठमाडौँ। नेकपा एमाले मकवानपुरका युवा नेता किशोर बर्तौला नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ।

एमाले मकवानपुर क्षेत्र नम्बर २ का सचिव रहनुभएका बर्तौलालाई पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पार्टीमा  भित्र्याउनु भएको हो ।

एमाले युवा नेता बर्तौलालाई स्वागत गर्न एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा आइतबार आयेजित कार्यक्रममा पूर्वमन्त्री विरोध खतिवडा लगायत नेताहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट