छुटाउनुभयो कि?

दुर्घटना न्यूनीकरण गर्न सवारी साधनमा चम्किलो स्टिकर टाँस

बाँके । सवारी दुर्घटना न्यूनीकरणका लागि  जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा  चम्किलो स्टिकर टाँस्न शुरु गरेको छ । चिसो बढेसँगै हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना हुनसक्ने जोखिमलाई ख्याल गर्दै सवारी साधन र विद्यार्थीको झोलामा ‘स्टिकर’ टाँस गरेको हो । 

+