छुटाउनुभयो कि?

चीनमा शत्तिशाली भूकम्प, १०० भन्दा धेरैको मृत्यु

एजेन्सी । उत्तरी चीनको कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर नेपाली समयअनुसार आज बिहान २ बजे  ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पका कारण एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् ।  भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ ।

+