पर्सामा मिटरब्यामा ४ सय ५९ उजुरी फछ्र्यौट
५ पुष २०८०, बिहिवार
कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग राजमार्गको कञ्चनपुर–कैलाली सडकखण्ड मर्मतको काम सुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मतका लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो ।