छुटाउनुभयो कि?

कृषिमा रमाएका खड्का दम्पती

रुकुम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ जुगेपानीका चन्द्रबहादुर खड्का र उहाँकी श्रीमती लालकुमारीले खड्का कृषिमा रमाएका छन् । ५२ वर्षीय चन्द्रबहादुर ३७ वर्षको हुँदादेखि कृषि पेशामा आवद्ध हुनुहुन्छ ।

+