हेटौँडा सवस्टेसन निर्माण अन्तिम चरणमा
१ फागुन २०८०, मङ्गलवार
काठमाडौँ । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्सविरुद्ध २१४ रनको कीर्तिमानी जित हात पारेको छ । जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स जम्मा १३ रनमै अल आउट भएपछि नेपालले २१४ रनको कीर्तिमानी जित हात पारेको हो ।