‘समृद्ध नेपालः सुखी नेपाली’ अवधारणाबाटै समाजवाद : ओली
४ फागुन २०८०, शुक्रवार
पर्सा । प्रतिनिधिसभाका सदस्य एवम् पूर्वमन्त्री प्रदीप यादवले मुलुकको एकमात्र समाचार समिति राष्ट्रिय समाचार समितिको सेवालाई प्रभावकारी बनाउन राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ । छिमेकी मुलुक भारतमा पनि समाचार एजेन्सी छन् । त्यहाँको सरकारले ती समाचार एजेन्सीलाई अत्यन्त महत्व दिएर सोहीअनुसार विशेष सेवा सुविधा दिएका छन्’ प्रतिनिधिसभाका सदस्य यादवले भन्नुभयो– मुलुकको एक मात्र समाचार एजेन्सी राससप्रति राज्यको उचित ध्यान पुग्न सकेको छैन।’