बारीमा निर्वस्त्र अवस्थामा महिलाको शव भेटियो
३ फागुन २०८०, बिहिवार
बझाङ । तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनी मध्ये पर्छ। बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महशुस गर्छन्। त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला। जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन्। मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला ‘बझाङभित्रको अर्को बझाङ’ जस्तो लाग्छ।