
सुनसरी । नेपाली कांग्रेस, सुनसरीले अग्निपीडितलाई सहयोग गरेको छ ।
कांग्रेसले देवानगन्ज गाउँपालिका–४ का अग्निपीडित स्थानीय कालादेवी पालको परिवारलाई राहत सामग्री सहयोग गरेको हो । कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला नेतृत्वको टोलीले पीडित परिवारलाई राहत सामग्री वितरण गर्नुभएको छ ।
अग्निपीडित परिवारलाई त्रिपाल, तेल, नून, चामल लगायत खाद्यन्न प्रदान गरिएको कांग्रेसका जिल्ला सभापति एवं इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो