आगामी बजेट १८ खर्बको हुने
४ फागुन २०८०, शुक्रवार
हुम्ला । नेपाल एयरलाइन्सले फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्न लागिएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिनुभएको छ ।