
काठमाडौँ । सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४६ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।
आइतबार प्रतितोला एक लाख ४६ हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि एक लाख ४६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार ८ सय ७५ मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ८ सय ८५ रुपैयाँ निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा