+

गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएको  छ ।


गृहमन्त्री लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाउनु भएको  हो।

जेनजीहरूको सोमबारको प्रहरी दमनका कारण ठूलो धनजनको क्षति भएपछि गृहमन्त्री लेखकले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको हो ।

 प्रदर्शन हिंसात्मक बन्दा अहिलेसम्म २० जनाले जीवन गुमाइसकेका छन् । प्रदर्शनमा ३ सय ४७ जना घाइते  भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै