+

जेनजी प्रदर्शनको धनजन क्षति अनुसन्धान गर्न छानबिन समिति बनाउने सरकारको निर्णय

काठमाडौँ । जेनजी प्रदर्शनमा भएको  धनजन क्षति अनुसन्धान गर्न छानबिन समिति बनाइने भएको  छ । 


सरकारले जेनजीहरुको सोमबारको प्रदर्शनले हिंसात्मक रुप लिएपछि त्यसबाट भएको  धनजन क्षति र घटनाबारे  अनुसन्धान गर्न छानबिन समिति बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको हो । 

बैठकमा सहभागी एक मन्त्रीका अनुसार समितिले १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै