
काठमाडौँ । सुनको भाउ अघिल्लो कारोबारको तुलनामा आज घटेको छ ।
सुनको भाउ अघिल्लो आज प्रतितोला चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, आइतबार प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४५ हजार रुपैयाँमा झरेको छ ।
आइतबार प्रतितोलो १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज १ लाख ४४ हजार ७ सय रुपैयाँमा आएको छ ।
महासंघले चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ । आइतबार १ हजार ८ सय ९० रुपैयाँ किनबेच भएको चाँदी आज पनि त्यही भाउमा खरिदबिक्री भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा