
काठमाडौँ । बिहीबार दह्रोसँग उकालो लागेको सुनको भाउ आज पनि बढेको छ ।
सुनको भाउ शुक्रबार प्रतितोला एक सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४४ हजार ४ सय रुपैयाँ पुगेको छ ।
बिहीबार प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज १ लाख ४३ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदीको मूल्य शुक्रबार अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ७० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा