
काठमाडौँ । सुनको भाउ अघिल्लो कारोबारको तुलनामा आज ह्वात्तै घटेको छ । सुनको भाउ आइतबार प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४२ हजार रुपैयाँमा झरेको छ । शुक्रबार प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुन आज १ लाख ४१ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ
आज चाँदीको मूल्य समेत तोलामा ५० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय १५ रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा