
काठमाडौँ । सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेको छ ।
बुधबार तोलामा १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ३६ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन आज प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयँँका किनबेच भएको छ । तेजावी सुन बुधबार तोलाको १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य समेत बढेको छ । बुधबार प्रतितोला १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा