भद्रकालीमा निषेधित क्षेत्र तोड्न खोज्ने २८ जना पक्राउ
२९ मंसिर २०८०, शुक्रवार
बारा । जिल्लामा धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा २० हजार ७ सय ८७ दशमलव पाँच टन धान बढी उत्पादन भएको छ ।