अपराध

गैंडा चोरी सिकारीमा फरार ४३ जना पक्राउ

चितवन  । १६ भदौ स् चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ ।