देश

धनगढी–दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै

कैलाली । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग धमाधम  कालोपत्र गर्न थालिएको छ । सडक धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो ।  आयोजनाअन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ ।