महाकालीमा कलर कोडसहितको गेज मिटर जडान
2082-01-07 अगाडि
कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च जोखिममा छ । नदी तटीय क्षेत्रमा रहेको बस्ती क्षेत्रतर्फ सोझिएको नदीले वर्षेनी जग्गा कटान गर्दै आएको छ ।