
मकवानपुर । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने पार्टीको सर्वदलीय बैठक भोलि बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ पार्टीको सर्वदलीय बैठक भोलि सोमबार अपराह्न साढे ४ बजे बस्ने भएको हो ।
प्रदेशसभाको चैत १९ गते बैठक अपराह्न १ बजे बस्ने बैठकलाई सुव्यवस्थित सञ्चालन एवं विभिन्न विधेयक पारित गर्न सरकारपक्ष र प्रतिपक्षबीच सहमति कायम गर्न सर्वदलीय बैठकको आयोजना गरिएको सभामुख पाठकले बताउनुभएको छ
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको सर्वदलीय बैठक भोलि सोमबार अपराह्न साढे ४ बजे बस्ने भएको छ ।
चैत १९ गते अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकलाई सुव्यवस्थित सञ्चालन एवं विभिन्न विधेयक पारित गर्न सरकारपक्ष र प्रतिपक्षबीच सहमति कायम गर्न सर्वदलीय बैठक आयोजना गरिएको सभामुख पाठकले बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो