
कर्णाली । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत को आंगिक क्याम्पस तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोटमा संयुक्त प्यानलको तर्फवाट अखिल (क्रान्तिकारी) का हिक्मत सिंहको नेतृत्वमा मनोनयन दर्ता गरिएको छ ।
चैत १८ गते हुने स्ववियु निर्वाचनको लागि सचिव पदमा अनेरास्ववियूको तर्फवाट उमेश शाही, कोषाध्यक्ष पदमा रा प्र वि संघ को तर्फवाट मीना शाही, सदस्य पदमा रा प्र वि सघको तर्फवाट गोगन वहादुर शाही, अखिल (समाजवादी) को तर्फबाट मनकल गोराल समेतले मनोनयन दर्ता गरेको माओवादी केन्द्रका महावै इन्चार्ज दुर्गा काफ्लेले बताउनु भएको छ ।
कालिकोट सदरमुकाम मान्म ताडीस्थित क्याम्पसको चुनाव जीत हारमा हुने राजनितिक अस्तित्व भएको कारण विशेष भुमिका रहने वताइएको छ । सत्तारुढ गठबन्धनभित्रका कांग्रेस निकट ने वि संघ र एमाले निकट अनेरास्ववियुले संयुक्त प्यानलमा मनोनयन गरेपछि सत्तापक्ष बाहिरका संगठनहरु एक हुन परेको विद्यार्थी नेताहरु बताउँछन ।
साझा प्यानलका उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउन हार्दिक अपिल समेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग