छुटाउनुभयो कि?

डिजिटल मार्गचित्र तयार पार्न कर्णालीमा प्रविधि सम्मेलन

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि डिजिटल कर्णाली कन्क्लेभ (प्रविधि सम्मेलन) आयोजना हुने भएको छ। कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आईसिटी फाउण्डेशन नेपालको संयुक्त आयोजनामा प्रविधि सम्मेलन हुने भएको हो ।

+