छुटाउनुभयो कि?

बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने पक्का

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुवै नेता मिचिगनबाट निर्वाचित हुने करिब पक्का भएको छ। अमेरिकी राष्ट्रपतिका लागि अर्थपूर्ण मानिएको राज्य मिचिगनमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको प्राइमरी मतदानमा जित हासिल गर्ने अनुमान गरिएको छ । 

+