विद्यालय छाड्न बाध्य छन्, राजी बालबालिका
१६ फागुन २०८०, बुधवार
काठमाडौँ । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले नेपाल सरकार र यसका विभिन्न निकायबाट संरक्षणको क्षेत्रमा हासिल भएका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ । केन्याको नैरोबीमा मङ्गलबारदेखि शुरु भएको ‘युनाइटेड नेसन्स इन्भारमेन्ट एसेम्बली’को उद्घाटन सत्रमा मन्त्री महतोले नेपाललाई संरक्षणको क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै राष्ट्रसङ्घीय पद्धति, विश्व वन्यजन्तु कोष लगायत विकासका साझेदारसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।