छुटाउनुभयो कि?

वायुसेवा सञ्चालक सङ्घको अध्यक्षमा कार्की चयन

काठमाडौँ । हवाई सेवा प्रदाय संस्थाहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घको अध्यक्ष पदमा मनोज कार्की चयन हुनुभएको छ । सङ्घको बिहीबार भएको २३औँ वार्षिक साधारणसभाले  कार्कीलाई आगामी दुई वर्षका लागि निर्विरोध चयन गरेको हो ।

+