छुटाउनुभयो कि?

अपाङ्गता भएका महिलाको राष्ट्रिय सम्मेलन शुरु

काठमाडौँ । अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ । ‘मलाई पनि तिमीसँगै गणना गरः मेरो आवाजले अर्थ राख्छ’ भन्ने नाराका साथ गरिएको सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै फागुन २० गते सम्पन्न हुनेछ ।

+