छुटाउनुभयो कि?

सशस्त्रका डिएसपी झुण्डिएको अवस्थामा मृत भेटिए

मोरङ । सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) मृत अवस्थामा भेटिएका छन् । सशस्त्र डिएसपी धनपालथान गाउँपालिका–३ मा उपेन्द्र बस्याल सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएका हुन् ।

+