कमाउन र रमाउन विदेश जानुपर्दैन : अर्थमन्त्री
२० फागुन २०८०, आइतवार
बारा । भारतका विभिन्न तीर्थस्थल पुगेर फर्कने क्रममा बाराका एक यात्रीको मृत्यु भएको छ। तीर्थस्थल पुगेर फर्कने क्रममा महागढीमाई नगरपालिका– ६ लक्षुमनवा टोलका ७५ वर्षे गणेशप्रसाद कुशवाहाको आइतबार बिहान मृत्युभएको हो ।