कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
२२ फागुन २०८०, मङ्गलवार
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २३ हजार निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु १ लाख २१ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो ।