भानुभक्त जन्मस्थललाई सङ्घीय सरकार मातहत राख्न माग
२२ फागुन २०८०, मङ्गलवार
काठमाडौँ । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमाले लगायतका दलसँग जोडिन पुगेपछि उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।