छुटाउनुभयो कि?

जसपा र जनमत आन्तरिक छलफलमा

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्री लगायत मुलुकको समसामयिक विषयमा विचार–विमर्श गरेको छ । पार्टीको शुधबार बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो ।

+