आक्रमणग्रस्त गाजा युद्धविरामको आह्वान
२३ फागुन २०८०, बुधवार
सुनसरी । भारतसँगको सिमानामा सशस्त्रको बिओपी स्थापना भएको छ । सुनसरीको दक्षिणी सीमावर्ती पालिका बर्जु गाउँपालिका–४ मा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोष्ट (बिओपी) आजदेखि सञ्चालन गरिएको हो ।