छुटाउनुभयो कि?

पछिल्लो २४ घण्टामा चट्याङ लागेर ८ जनाको मृत्यु, ११ घाइते

काठमाडौँ । चट्याङ लागेर पछिल्लो २४ घण्टामै आठजनाको ज्यान गएको छ । मौसममा आएको फेरबदलसँगै बुधबार र बिहीबार बिहान परेको चट्याङले सुदूरपश्चिममा तीन, कोशी र लुम्बिनीमा दुई–दुई र मधेशमा एकजनाको मृत्यु भएको हो । 

+