छुटाउनुभयो कि?

‘म पेरुको गोन्जालो बन्न चाहन्नँ, नेपालीहरूको लिडर बन्न चाहन्छु’

काठमाडौँ । चैत १५ गते तीनकुनेको प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले भूमिगत स्थानबाट पुनः अर्को भिडियो सन्देस जारी गर्दै आफू नेपालमै रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै प्रसाईंले आफ्नो ज्यानको सुरक्षा हुने हो भने २४ घण्टाभित्रै आफू आउन तयार रहेको बताएका हुन् । 

+