बेल्जियमका लागि नेपालकी राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
2081-12-27
नवलपरासी । दाउन्नेमा हिलोले सवारी आवागमनमा समस्या निम्तिएको छ । राजमार्ग निर्माण गर्ने ठेकेदारले बिहानै धुलाम्य राजमार्गमा पानी हाल्नुका साथै बिहानदेखिको झरीका कारण गाडी चिप्लिन थालेपछि सवारी आवागमनमा समस्या भएको हो ।