छुटाउनुभयो कि?

कर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याउनेविरुद्ध अनुसन्धान शुरु

काठमाडौँ। भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पु¥याउनेविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान शुरु गरिएको छ । 

+