राजनीति नाफामुखी व्यवसाय हुनु हुँदैनः राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामी
2081-10-16
लुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ ।