छुटाउनुभयो कि?

आशिका तामाङविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौँ । आशिका तामाङविरुद्ध भक्तपुर जिल्ला अदालतमा आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । प्रहरी वृत्त जगातेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले आज अदालतमा अभियोगपत्र दायर गरेको हो ।

+