छुटाउनुभयो कि?

रामजानकी विवाह : आज स्वयम्बर

जनकपुर । जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ ।  मंसिर २६ गतेदेखि शुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर गरिँदैछ  । 

+