छुटाउनुभयो कि?

अब कार्यक्रममा हिड्दिन भनेका प्रधानमन्त्री वडा कमिटी बैठकमा : भने– षडयन्त्र हुन थाल्यो

काठमाडौँ । ‘सरकारको कार्यशैली बदल्ने र आफू अब बाहिरका कार्यक्रममा नहिड्ने’ भनेका प्रधानमन्त्री भनाईको २४ घण्टा नपुग्दै नेकपा माओवादी केन्द्रको वडा कमिटी बैठकमा समेत सहभागी हुनुभएको छ । प्रधानमन्त्रीले मंगलबार देशवासीलाई सम्बोधन गर्दै भन्नुभएको थियो– ‘अब सरकारको कार्यशैली बदलिनेछ, केही पूर्व निर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा पुगेको छु ।’ प्रधानमन्त्रीले आफ्नो प्रतिवद्धता २४ घण्टा नपुग्दै तोड्नु भएको  छ  ।  

+