नेपालगञ्जमा पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम गरिँदै
१३ पुष २०८०, शुक्रवार
काठमाडौँं । संघीय सरकारका मन्त्री चढेको गाडीमा राजधानी काठमाडौँमै आगजनी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा ललितपुरको बालकुमारीमा आगजनी भएको हो ।